विदेशी एयरलाइन्सहरुलाई कालोसूचीमा राख्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

विदेशी एयरलाइन्सहरुलाई कालोसूचीमा राख्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

Airlines+Tracking

काठमाडौं, ६ जेठ । संघीय संसदको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बक्यौता नतिर्ने विदेशी विमान कम्पनीलाई कालोसूचीमा राख्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणका अधिकारीहरुले आफूहरुले लामो समयदेखि बक्यौता उठाउन पहल गरे पनि नसकेको बताएपछि समितिको आइतबार बसेको बैठकले उक्त निर्देशन दिएको हो ।

एयर एसिया र एयर इन्डियालगायतका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्राधिकरणलाई करोडौँ रुपैयाँ बक्यौता तिर्न अटेर गर्दै आएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);