अब प्रचण्ड प्रधानमन्त्री हुन्छन्, मिडियालाई नियन्त्रण गर्नुपर्नेछ : देवेन्द्र पौडेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

अब प्रचण्ड प्रधानमन्त्री हुन्छन्, मिडियालाई नियन्त्रण गर्नुपर्नेछ : देवेन्द्र पौडेल (भिडियोसहित)

kharo prashna with devendra poudel

काठमाडौं, ३१ बैशाख । संसदमा प्रि-बजेटको बारेमा छलफल र बहस भईरहेको छ । तर, संसदमा भईरहेको बहस भन्दा बाहिरको बहसले चर्चा पाईरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रयोग गरेको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइए पछि पनि त्यस विषयले चर्चा पाईरहेको छ । मिडिया काउन्सिल विधेयकको बारेमा संसदमा बहस भईरहेको छैन तर बाहिर त्यस विषयमा बहस भईरहेको छ । प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडिया भ्रमणको विषय पनि चर्चामै छ । यी सबै घटना हेर्दा सरकार कुन दिशा तर्फ जादै छ ? र नेपाल कम्युनिष्ट पार्टीले अहिले के सोचिरहेको छ ? के प्रधानमन्त्रीले संसदमा उभिएर माफी माग्नेछन ? के प्रधानमन्त्रीले सभामुखसंग स्पष्टिकरण सोध्नेछन ? सञ्चार सम्बन्धि विध्येक किन कडा बनाईएको हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा नेता देवेन्द्र पौडेलसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);