डा. केसी र दीपक मनाङेविच ब्रेक फास्ट मिटिङ, प्रचण्ड ओलीको कार्यकर्ता भएको भनाई (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा. केसी र दीपक मनाङेविच ब्रेक फास्ट मिटिङ, प्रचण्ड ओलीको कार्यकर्ता भएको भनाई (भिडियोसहित)

kharo prashna with surendra kc

काठमाडौं, २७ बैशाख । नेपालको राजनीतिमा दुई तिनवटा नयाँ खालका घटनाहरु भएका छन् र त्यसले दुरगामी असर पार्छ कि भनेर चर्चाहरु हुन थालेका छन् । नेपाल कम्युनिष्ट पार्टीको एकता पछिको प्रक्रिया र सरकार संचालनको सन्दर्भमा स्वयम पार्टी भित्र भएका आलोचनाहरुलाई आलोकमा राखेर त्यसको चर्चा, बहस र विश्लेषण भईरहेको बेलामा उपेन्द्र यादव र डा बाबुराम भट्टराईबीच भएको एकीकरणले राजनीतिमा नयाँ वातावरण सिर्जना गर्दै छ भनेर टिप्पणीहरु भईरहेको छ । यही बेलमा नेपाली काँग्रेसले जागरण अभियान संचालन गरिरहेको छ । संसदमा नीति तथा कार्यक्रम पारित भयो तर प्रधानमन्त्री र विपक्षी दलबीचको सवाल जवाफको सन्दर्भमा पनि बहस भईरहेको छ । समग्रमा यी घटनाहरुले हाम्रो राजनीति विकासमा मद्दत गरिरहेको छ र यसले राजनीतिलाई कता डोर्‍याउँदै छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);