काठमाडौं, १३ फागुन । नेपालमा अहिले फरक विषयले चर्चा पाईरहेको छ । सरकारले जब सूचना प्रविधि विधेयक संसदमा प्रस्तुत गर्यो, त्यसपछि त्यसको पक्ष र विपक्षमा मतहरु जायर भईरहेको छ । विधेयकहरु प्रस्तुत हुँदा सांसदहरुले मत राख्ने, छलफल गर्ने त छदै छ संगसंगै संसदमा भएको बहस र त्यसको सेरोफेरोमा रहेर आम जनताको बीचमा पनि बहस हुने गर्दछन् । त्यस्ता बहसले विधेयकहरुलाई अझ परिपक्क बनाउँन मद्धत गर्दछ । यो एउटा विधेयक एकछिन् छाड्ने हो भने समग्र मुलुकले बनाएको संविधानको बारेमा उतिकै धेरै बहस भईरहेको छ । सरकारको बारेमा पनि बहस भईरहेको छ । सरकारले एक वर्षमा के गर्यो, अर्थतन्त्रमा के सुधार भयो ? सरकारले कहाँ ध्यान दिनु पर्थ्यो र कहाँ ध्यान दिईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटासंग गरेको कुराकानी हेर्नुहोस् :
विधेयक मार्फत सरकार सूचना रोक्न खोज्दैछ, घुस्याह कर्मचारीको सेट नै फाल्नुपर्छ : कृष्णहरी बाँस्कोटा (भिडियोसहित)
ताजा समाचार
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलाे मतले अग्रता
२१ सेकेंड अघि
चितवन–२ मा रास्वपाका रवि लामिछानेको फराकिलो अग्रता
४१ मिनेट अघि
रूकुमपूर्वमा फराकिलाे मतान्तरले प्रचण्डकाे अग्रता
५८ मिनेट अघि
म्याग्दीमा महावीर पुनकाे अग्रता
१ घन्टा अघि
मुस्ताङमा कांग्रेसका याेगेश गाैचन थकाली विजयी
१ घन्टा अघि




