पब्जी प्रतिबन्धविरुद्ध रिट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पब्जी प्रतिबन्धविरुद्ध रिट

pubg-mobile

काठमाडौं, ४ बैशाख । अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध मंगलवार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ताहरू प्रवीण सुवेदी, विकास थापा लगायतले दायर गरेको रिटमा कानूनविना नै सरकारले पब्जीमाथि प्रतिबन्ध लगाएको उल्लेख छ । त्यसलाई सरकारको स्वेच्छाचारी निर्णयको संज्ञा रिटमा दिइएको छ । सरकारको आदेश बमोजिम दूरसञ्चार प्राधिकरणले गत चैत २८ मा पब्जीमाथि प्रतिबन्ध लगाएको थियो । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);