‘प्रधानसेनापति ज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

‘प्रधानसेनापति ज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’

pradhansenapati

काठमाडौं, २६ चैत । बारा – बारा–पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ।

सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गरेका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

फेटा गाउपालिका ६ पुरैनियाका अमरुद्दिन देवानले बर्षाअघि नै स्थायी घर बनाइदिन प्रधानसेनापति थापालाई अनुरोध गरे । ‘बर्षाअघि घर बन्न नसके पीडितको बिचल्लि हुने बताउँदै उनले भने–सरकारले घर बनाउने जिम्मा दिएपछि समयमै काम पुरा हुने विश्वास पलाएको छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);