रौतहट, ७ चैत । होली मनाउने क्रममा रौतहटको गुजारा नगरपालिका ९ मा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ७ राउण्ड हवाई र ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा परि तीन प्रहरी घाइते भएका छन् । अहिले गुजाराको स्थिति तनावग्रस्त रहेको छ । घटनामा प्रहरीले ५ जना पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
होली मनाउने क्रममा रौतहटमा दुई समूहबीच झडप, ५ जना पक्राउ
ताजा समाचार
नदाफको हत्या अभियोगमा २ जना पक्राउ
४४ मिनेट अघि
हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
५५ मिनेट अघि
अनलाइन क्यासिनो गेम खेलाउने ६ जना पक्राउ
१ घन्टा अघि
राष्ट्रिय आयोगको सदस्यमा ४ जना नियुक्त
२ घन्टा अघि