विप्लवका नेतामाथि प्रहरीको गोली प्रहार, ठूलो संख्यामा हतियार बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विप्लवका नेतामाथि प्रहरीको गोली प्रहार, ठूलो संख्यामा हतियार बरामद

biplov

कपिलवस्तु, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’को गाउँबाट प्रहरीले ठूलो संख्यामा हातहतियार र बिस्फोटक पदार्थ बरामद गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढी अञ्चलपूर स्थित नेकपा कार्यकर्ता दुर्गाबहादुर रोकाको घरबाट एसएमजी २ थान, त्यसमा लाग्ने म्यागेजिन ३ वटा, त्यसका गोली ६८ थान, एन १६ हतियारका १ सय २९ वटा गोली, चाईनिज पेस्तोल १ थान, म्यागेजिन पेस्तोल २ थान, रिमोट १ थान, वायरिङ तार ४० मिटरलगायतका हतियार र बिस्फोटक सामग्री बरामद गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);