म्यानचेस्टर सिटी एफए कप फुटलबको क्वार्टरफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

म्यानचेस्टर सिटी एफए कप फुटलबको क्वार्टरफाइनलमा प्रवेश

fa cup

काठमाडौं, ५ फागुन । म्यानचेस्टर सिटी एफए कप फुटलबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको पाँचौ चरणको खेलमा सिटीले दोस्रो डिभिजन क्लब न्युपोर्ट काउन्टीलाई ४–१ को फराकिलो नतिजा निकाल्दै फाइनल प्रवेश गरेको हो । सिटीले काउन्टीलाई पाचौं चरण अन्तरगतको खेलमा उसको घरेलु मैदानमा हराएको हो । पहिलो हाफ गोरहित बराबरीमा सकिएको खेलमा सबै गोलहरु खेलको दोश्रो हाफ र अतिरिक्त समयमा भएको थियो । सिटीको जितमा लेराई सानेले ५१औं मिनेटमा पहिलो गोल गरे ।

फिल फोडिनले ७५औं र ८९औं मिनेटमा दुई गोल थपे । भने अतिरिक्त समयको चौथो मिनेटमा रियादले टिमका लागि चौथो गोल गरे ।यसअघि ८८औं मिनेटमा न्युपोर्टका पडरिग अमोन्डले एक गोल फर्काएका थिए । हारसँगै न्यूपोर्टले सन् १९९० यता एफए कपको क्वाटरफाइनलमा पुग्ने चौथो डिभिजनको पहिलो क्लब बन्ने मौका गुमाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);