अल्भेस मोराइजको ह्याट्रिकमा टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

अल्भेस मोराइजको ह्याट्रिकमा टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश

एजेन्सी, २७ पुष । टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । गएराति अवे मैदानमा भएको खेलमा टोटनह्यामले मारिनेलाई ५–० गोल अन्तरले ले पराजित गर्दै जित निकालेको हो ।

पहिलो हाफमा चार गोल गरेको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेको हो । उसका लागि अल्भेस मोराइजले २४, ३० र ३७ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै ३२ औँ मिनेटमा लुकास मौरा र ६० औँ मिनेटमा डेविनले गोल गरे ।

गएराति राति नै भएको खेलमा बिर्मिङ्गहमलाई ३–० ले पराजित गरेर म्यानचेस्टर सिटीले पनि चौथो चरणमा स्थान बनाएको छ ।

Leave a Reply

ताजा समाचार

On-line Slots Free Spins No Deposit Required

३ घन्टा अघि