जापानको रिस्हो विश्वविद्यालय सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जापानको रिस्हो विश्वविद्यालय सेमिफाइनलमा प्रवेश

पोखरा, २२ माघ । जापानको रिस्हो विश्वविद्यालय पोखरामा जारी मनकामना कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलवार भएको खेलमा जापनीज टिमले नेपाल पुलिस क्लवलार्ई १–० गोल अन्तरले हराउँदैं अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको १९ औं मिनेटमा सुजुकीको गोल मार्फत अग्रता बनाएको जापनीज टिम विरुद्ध पुलिसले गोल गर्न सकेन । खप्तड गोल्डकपको विजेता पुलिसले त्यसपछि अरु थुप्रै मौका पाएपनि सफल भएन ।सेमिफाइनलमा रिस्होले सशस्त्र प्रहरीको एपीएफ क्लवसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);