प्रचण्ड, माधव र झलनाथ किन मौन बसे चिकित्सा शिक्षा विधेयकमा ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

प्रचण्ड, माधव र झलनाथ किन मौन बसे चिकित्सा शिक्षा विधेयकमा ? (भिडियाेसहित)

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधकाबीच संघीय संसदको प्रतिनिधिसभाले शुक्रबार ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए।

यसरी संघीय संसदबाट चिकित्सा शिक्षा विधेयक पास हुँदा संसदमा सत्ता पक्षका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल उपस्थित भएनन् । प्रधानमन्त्री केपी ओली युरोप भ्रमणमा रहेकोले उनी सदनमा हुने कुरै भएन । तर अन्य शीर्ष नेता किन आएनन ? यी र यसैसँग सम्बन्धित रहेर माउन्टेन टेलिभिजनले राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीसँग गरेको थप कुराकानीका लागि भिडियो हेर्नुहोस्>>>

ताजा समाचार