जग्गा हुँदा हुँँदै सरकारले हामिलाई सुकुम्बासी बनायो ! (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जग्गा हुँदा हुँँदै सरकारले हामिलाई सुकुम्बासी बनायो ! (भिडियोसहित)

काठमाडौं, १२ माघ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा न ६ स्थित चोभारमा नेपालको सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाह निर्माण हुन लागेको छ । निर्माणाधिन बन्दरगाहको गत माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धुमधामका साथ शिलान्यास गरे।

तर प्रधानमन्त्री ओलीलाई बन्दरगाह शिलान्यासका लागि निमार्णस्थल पुग्न र शिलान्यास गर्न भने निकै चुनौतिको सामना गर्नु परयो । स्थानिय चोभारबासीको चर्काे विरोधकाका कारण कडा सुरक्षा व्यवस्था र सुरक्षाकर्मीको कडा घेराबीच सुख्खा बन्दरगाहको शिलान्यास भयो । चोभारस्थित गुठका प्रत्येक घरघरमा प्रहरी खटाएर कर्फू लगाए जस्तो गरी प्रधानमन्त्रीबाट सुख्ख बन्दरगाहको सिलान्यास गराइयो । लामो समयदेखि आन्दोलीत चोभार बासिको जग्गा गुम्नुको कथा व्यथा यस्तो छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);