नुवाकोट र रसुवा यातायात ठप्प, केरुङ जाने मालवाहक बस अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नुवाकोट र रसुवा यातायात ठप्प, केरुङ जाने मालवाहक बस अलपत्र

rasuwagadi naka

नुवाकोट, ६ माघ । नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित समुहद्वारा मुवाव्जा पाउनु पर्ने माग राख्दै नुवाकोट र रसुवा जिल्लाको यातायात ठप्प पारेका छन् ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक आयोजना अन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावितहरुको समुह विरोधमा उत्रिएका हुन् । उनीहरुले नुवाकोट रसुवा दुबै जिल्लाको यातायात ठप्प परेका छन् । केरुङ जाने मालवाहक बस बाटोमा अलपत्र परेका छन् । विहानैदेखि पिडितहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);