नुवाकोटमा बस र मोटरसाईकल ठोक्किँदा २ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नुवाकोटमा बस र मोटरसाईकल ठोक्किँदा २ जना घाइते

नुवाकोट, १९ चैत । नुवाकोटको विदुर-५ पिपलटारमा यात्रबाहक बस र मोटर साईकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा रसुवा कालिका स्थान ५ का ४५ वर्षिय कृष्ण बहादुर आचार्य, र ४६ वर्षिय हरि प्रसाद ढकाल रहेका छन् ।

घाइतेहरुलाई उपचारको लागि काठमाडौं रिफर गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);