रवीन्द्र र उज्वल नेतृत्वको विवेकशील साझा पार्टी फुट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

रवीन्द्र र उज्वल नेतृत्वको विवेकशील साझा पार्टी फुट्यो

bibeeksheel sajha party futyo

काठमाडौं, २७ पुस । रवीन्द्र मिश्र र उज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टी फुटेको छ। नयाँ पार्टीको नेतृत्व उज्वल थापाले गरेका छन्  र पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।  थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

पार्टी एकताको एकवर्षपछि विवेकशील साझा फुटेको छ । नयाँ दल दर्ताको लागि निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन्। प्रदेश ३ का तीनै जना प्रदेश सांसद्हरु विराजमान श्रेष्ठ,  शोभा शाक्य, र रमेश पौडेल उज्जवलको पक्षमा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);