संविधानकाे केही प्रावधानमा असहमति छु : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संविधानकाे केही प्रावधानमा असहमति छु : उपेन्द्र यादव

काठमाडौं, १४ पुस । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधानको केही प्रावधानमा अहिले पनि आफ्नो असहमति रहेको बताएका छन् ।

शनिवार वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनँले संविधानको राम्रा पक्षलाई अगाडी बढाउने तथा केही प्रावधानमा चाँडै संशोधन गरिने बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले संविधानमा मधेशी, आदिवासी, जनजाती, अल्पसंख्यक लगायतका समुदायको अपनत्व गराउने गरि संसदको चालु सत्रबाट नै समाधान खोजिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);