जनस्वास्थ्य कार्यालय विस्थापित गर्ने हल्ला निराधार : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

जनस्वास्थ्य कार्यालय विस्थापित गर्ने हल्ला निराधार : स्वास्थ्यमन्त्री

जनकपुर, १८ असोज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जिल्लाबाट जनस्वास्थ्य कार्यालय विस्थापित गर्ने हल्ला निराधार भएको बताएका छन् ।

पोलियो विरुद्धको एफआइपिभी खोपको शुभारम्भका लागि बिहीबार जनकपुर आएका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले यस्तो बताएका हुन् । उनले जिल्ला जनस्वास्थ्य कार्यालय ७७ वटै जिल्लामा यथावत रहने समेत बताए ।

कार्यक्रममा मन्त्री यादवले एफआइपिभी खोप बक्स स्वास्थ्यकर्मी सुनिता यादवलाई हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);