राज्यले स्वास्थ्यलाई प्राथमिकतामा नराख्दा स्वास्थ्य क्षेत्र कमजोर भयाे: उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राज्यले स्वास्थ्यलाई प्राथमिकतामा नराख्दा स्वास्थ्य क्षेत्र कमजोर भयाे: उपेन्द्र यादव

काठमाडाैं,१८ असाेज । सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा नराखेको पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताउनु भएको छ ।

आवस्यक स्वास्थ्य पूर्वाधार र प्रविधि अभावले स्वास्थ्य सेवा प्रभावकारी नभएको पूर्व उपप्रधानमन्त्री यादवले बताउनु भएको हो ।सरकार कोरोना महामारी नियन्त्रणमा पूर्णरुपमा असफल भएको पूर्व उपप्रधानमन्त्री यादवको आरोप छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका यादवले महामारीको समयमा पनि प्रत्येक गाउँपालिकामा पीसीआर बढाउनु जरुरी रहेको बताउनु भएको छ। प्रत्येक नागरिकको पीसीआर परीक्षण गरी उपचार गर्नु अहिलेको प्रमुख आवश्यकता भएपनि सरकारले दायित्व पूरा नगरेको अध्यक्ष यादवको आरोप छ। कोरोना नियन्त्रणमा सरकार आंशिकरुपमा केही काम गर्न सफल भएपनि महामारी रोक्न सरकारले नसकेको दाबी गर्नुभयो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);