ढल्को स्थित जुत्ता गोदाममा आगलागी, तीस लाख बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ढल्को स्थित जुत्ता गोदाममा आगलागी, तीस लाख बराबरको क्षति

aagolagi

काठमाडौं, १२ पुस । काठमाडौंको क्षेत्रपाटीस्थित ढल्कोमा रहेको एक जुत्ता गोदाममा आगलागी भएको छ । भाइराम महर्हजनको घरमा रहेको उक्त जुत्ता गोदाममा एक्कासी आगो लागेको जनाइएको छ ।

बिहिवार बिहान ९ बजेदेखि लागेको आगो तीन वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो । आगलागीबाट करिव तीस लाख बराबरको धनमाल क्षति भएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);