तरकारी तथा फलफुल बजारलाई नयाँ ढंगले अगाडी बढाउनु पर्छ : कृषि राज्य मन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

तरकारी तथा फलफुल बजारलाई नयाँ ढंगले अगाडी बढाउनु पर्छ : कृषि राज्य मन्त्री चौधरी

ramkumari chaudhary

काठमाडौं, १२ पुस । कृषि राज्य मन्त्री रामकुमारी चौधरीले कालीमाटी तरकारी तथा फलफुल बजारलाई नयाँ ढंगले अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

विहिबार कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमनका क्रममा राज्य मन्त्री चौधरीले कालीमाटी बजारलाई कृषक, ब्यवसायी र उपभोक्ताको मैत्रीपुर्ण बजार बनाउनुपर्ने बताए ।

राज्य मन्त्री चौधरीले कृषकहरुले उत्पादन गरेको तरकारी विषादीरहित बनाउनुपर्ने र ब्यबसायीहरुले पनी किसानलाई मारपर्ने गरी तरकारीको मूल्य निर्धारण गर्ने जस्ताकाम अन्त्य गर्नूपर्ने बताए ।

राज्यमन्त्री चौधरीले कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमनमा बजार ब्यबस्थापनमा केहि सुधार भएको दाबी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);