प्रधानमन्त्रीद्वारा धरहरा पुननिर्माणको शिलान्यास, दुई वर्षभित्र सक्ने लक्ष्य, निर्माणमा ३ अर्ब ४८ करोड लागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्रीद्वारा धरहरा पुननिर्माणको शिलान्यास, दुई वर्षभित्र सक्ने लक्ष्य, निर्माणमा ३ अर्ब ४८ करोड लागत

pm oli silanyas

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुननिर्माणको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार एक कार्यक्रमकाबीच धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । सिलान्यास कार्यक्रममा उनले धरहरा पुननिर्माण बिकास लहरको एउटा हिस्सा भएको उल्लेख गरे ।

२०७२ वैशाख १२ गतेको भग्नाबेशलाई संरक्षण गर्दे त्यसको छेवैमा २२ तले नयाँ धरहरा निर्माण गर्न लगिएको हो । धरहरा निर्माणको ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकणबाट जिआइइ टीसी रमन जेभीले पाएको छ । धरहरा निर्माणमा ३ अर्ब ४८ करोड लागत लाग्ने र दुई वर्षभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);