आज बिहान ११ बजे धरहरा पुननिर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

आज बिहान ११ बजे धरहरा पुननिर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले गर्दै

Pm KP Sharma Oli dharahara

काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ( २०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);