दश बर्ष भित्र कृषिमा आत्मनिर्भरः मन्त्री चौधरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दश बर्ष भित्र कृषिमा आत्मनिर्भरः मन्त्री चौधरी

१ फाल्गुन, काठमाडौं । कृषि विकास मन्त्री गौरी शंकर चौधरीले आगामी १० वर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ ।

दश बर्ष भित्र कृषिमा आत्मनिर्भरः मन्त्री चौधरी

१ फाल्गुन, काठमाडौं । कृषि विकास मन्त्री गौरी शंकर चौधरीले आगामी १० वर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारको २३ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि बजारलाई व्यवस्थित र सुढृढ बनाइ उत्पादनमा वृद्धि गर्न सरकारले योजना बनाइरहेको बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा औद्यगिकरण र विविधिकरण नै कृषि क्षेत्रको आवश्यकता रहेको बताउनुभयो । मन्त्री चौधरीले उत्पादनमा वृद्धि गर्न विभिन्न परियोजनामा काम भइरहेको भन्दै १ वर्ष भित्र ३७ करोडको लागतमा चोभारमा थोक बजारको निर्माण सम्पन्न हुने दाबी गर्नुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);