हेर्नुहोस् तरकारी तथा फलफुलको आजको मुल्यसूची | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

हेर्नुहोस् तरकारी तथा फलफुलको आजको मुल्यसूची

kalimati tarkari

काठमाडौं,१३ मंसिर । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारीको नयाँ मुल्य निर्धारण गरेको छ ।

समितिको अनुसार रातो आलु ४५ रुपैयाँ ४० पैसा, प्याजको डल्ला प्रतिकिलो १०१ रुपैयाँ ६० पैसा तोकिएको छ । त्यसैगरी, लोकल गाजरको मुल्य प्रतिकेजी ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

हेर्नुहोस् तरकारी तथा फलफुलको आजको मुल्यसूची

Leave a Reply