काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज

काठमाडौं, १३ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुनेछ ।

नेपाली काँग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);