कांग्रेस महासमिति बैठकः समूहगत छलफलपछि आज नेतृत्वले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कांग्रेस महासमिति बैठकः समूहगत छलफलपछि आज नेतृत्वले सम्बोधन गर्ने

काठमाडौं,१० फागुन । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको महासमिति बैठक आज पनि जारी छ । आज समूहगत छलफल सकेर दिउँसो २ बजेबाट समापन समारोह शुरु हुनेछ ।

आज बिहान साढे ८ बजेदेखि नै बैठक शुरु हुनेछ । समूहगत छलफल सकी आज दिउँसो नेतृत्वले सम्बोधन गर्ने बताइएको छ ।

काँग्रेसको महासमिति बैठकमा प्रश्तुत सांगठनिक, नीतिगत, राजनीतिक र आर्थिक प्रतिवेदनमाथि छलफल जारी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);