देशलाई समृद्ध बनाउन २ महिने अभियान सञ्चालन हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देशलाई समृद्ध बनाउन २ महिने अभियान सञ्चालन हुन्छ : प्रचण्ड

चितवन, ५ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समृद्ध बनाउने अभियानलाई सार्थकता दिन २ महिने अभियान संचालन गर्ने बताएका छन् ।

बिहीवार सहिद स्मृति मावी चितवनको पारसनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संचारमाध्यममा आएजस्तो पार्टी स्थायी कमिटी बैठकमा नेताहरुबीच तीता कुरा नभएको दाबी गरे ।

उनले नेकपा भित्र पार्टीलाई अघि बढाउने बिषयमा सौहार्दपुर्ण रुपमा छलफल भैरहेको र केहि दिन भित्र सकारात्मक निस्कर्ष आउने दावी गरे । अध्यक्ष दाहालले भरतपुर महानगर भित्रका सबै सडक आगामी ४ बर्ष भित्र कालोपत्रे गरिसक्ने समेत प्रतिबद्धता जाहेर गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);