कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, १५ मंसिर । कम्बोडियाका प्रधानमन्त्री स्वदेश फिर्ता भएका छन् । उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका थिए ।

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन उनी मंसिर १३ गते काठमाडौँ आएका थिए । सम्मेलन मंसिर १७ गतेसम्म चल्नेछ ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उदघाटन सत्रलाई सम्बोधन गर्दै ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);