प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

kp oli

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक हप्ता लामो औपचारिक भ्रमण सम्पन्न गरि आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो । प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);