प्रधानमन्त्री ओली छ दिने चीन भ्रमण सकेर आज फर्कंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रधानमन्त्री ओली छ दिने चीन भ्रमण सकेर आज फर्कंदै

pm kp-oli

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने चीन भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् ।

प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको विशेष विमानबाट विहान करिब साँढे १० बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले संचारकर्मीसँग कुरा गर्दै नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका छन् ।

उनले चीनसँग महत्वपूर्ण समझदारी भएको भन्दै समझदारीको उपलब्धि क्रमशः देखिने बताए । उनले रेल गुडाउने कुरा जादु नभएको भन्दै अब तत्काल सर्वे प्रारम्भ हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);