प्रधानमन्त्रीले सदनको मानहानी गर्नुभयो, ३ महिनासम्म जेल सजाय हुन सक्छ : सुनील पोखरेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

प्रधानमन्त्रीले सदनको मानहानी गर्नुभयो, ३ महिनासम्म जेल सजाय हुन सक्छ : सुनील पोखरेल (भिडियोसहित)

kharo prashna with sunil pokhrel

काठमाडौं, १ जेठ । नेपाल बार एशोसिएसनका पूर्व महासचिव सुनील पोखरेलले प्रधानमन्त्री ओलीलाई ३ महिनासम्म जेल सजाय हुन सक्ने बताउनुभएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै पोखरेलले संविधानमा लेखिए अनुसार संसद सदस्य र सदस्य नभएकाहरुले पनि बोल्ने कुरा मर्यादित हुनुपर्छ र यदी मर्यादा उल्लंघन भयो भने सजायको पनि व्यवस्था गरिएको बताउनुभयो । जस अनुसार ३ महिनासम्मको कैद र दश हजार जरिवाना व्योहोर्नु पर्छ र त्यस व्यक्तिले सन्तोषजनक रुपमा माफी मागे त्यस सजायलाई खारेज गर्ने अधिकार संसदसंग रहेको पनि बताउनुभयो । यी र यस्तै विषयमा  प्रस्तोता प्रकाश गिरीले सुनील पोखरेलसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);