ब‌ंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ब‌ंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता

काठमाडौं, १५ भदौ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकी ब‌ंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छिन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरे ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौंथो शिखर सम्मेलन सकिएपछि उनी स्वदेश फर्किएकी हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);