काठमाडाैं, ८ मंसिर । नवलपरासी क्षेत्र नं १ का सांसद हृदयेश त्रिपाठीले राजपा फेरी पनि फुट्ने दाबी गरेका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘राजनीति’मा कार्यक्रम प्रस्तोता मञ्जु कार्कीसँग कुराकानी गर्दै सांसद त्रिपाठीले यस्तो बताएका हुन् । केपी अाेली सरकारको आलोचना भएपनि यो सरकार झनै शक्तिशाली हुने उनले बताए छन् । पछिल्लो राजनीतिक विषयमा आधारीत रहेर सांसद त्रिपाठीसँग गरिएको संवाद हेर्नुहोस्:




