हृदयस त्रिपाठीले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

हृदयस त्रिपाठीले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने

काठमाडौं, १७ असाेज । राजपा नेपाल छोडेर स्वतन्त्र राजनीतिक समूहमा लागेका पाँच नेताले आगामी निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनावमा भाग लिने भएका छन् ।

हृदयेश त्रिपाठी, वृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश शुक्लाले आगामी निर्वाचनमा सूर्य चिन्ह लिएर भाग लिने बताए ।

नेकपा एमालेका महासचिव इश्वर पोखरेल र स्वतन्त्र राजनीतिक समूहमा आवद्ध पाँच नेताबीच सूर्य चिन्ह लिएर निर्वाचनमा भाग लिने सम्बन्धमा सोमबार दुई बुँदे सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);