उपराष्ट्रपति नन्दबहादुर पुनले लगाए भाइटीका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपराष्ट्रपति नन्दबहादुर पुनले लगाए भाइटीका

काठमाडौं, २३ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज बिहान ११ः५५ बजेको शुभसाइतमा उपराष्ट्रपतिको निवास कपुरधारामा भाईटीका लगाएका छन् । आफ्ना दुवैजना दिदी गृह जिल्ला रोल्पामा रहेकाले उनले चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामा लगायत नजिकका बहिनीहरुबाट भाईटीका लगाएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);