प्रधानमन्त्री ओलीले लगाए भाइटीका (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री ओलीले लगाए भाइटीका (फोटोफिचर)

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा भाइटीका लगाएका छन् । ओलीले सरकारी निवास बालुवाटारमै भाइटीका लगाएका छन् । उनले बहिनी विष्णुमाया ढकाल र  बहिनी कमलादेवी कोइरालाको हातबाट भाइटीका लगाएका हुन् ।

तस्बिर : कृष्ण पौड्यालको फेसबुकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);