सरकारले दुइ तिहाइको दम्भ मात्र देखायो : नेता सिंह | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारले दुइ तिहाइको दम्भ मात्र देखायो : नेता सिंह

prakashman singh

काठमाडौं, असोज ३० । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकारले दुई तिहाइको दम्भ मात्र देखाएको बताएका छन् । मंगलवार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले दुई तिहाइको सरकारले धेरै काम गर्न सक्ने भएता पनि दम्भ देखाउनमै सिमित भएको उल्लेख गरे ।

नेता सिंहले सरकारले जनताको प्रामिकताको काममा चासो नदेखाएको दाबी गरे । उनले सरकारले संघीय ऐन बनाउन नसक्दा संघियता संस्थागत हुन नसकेको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);