सरकार अधिनायकतर्फ गइरहेको प्रकाशमान सिंहकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकार अधिनायकतर्फ गइरहेको प्रकाशमान सिंहकाे आरोप

Prakashman-Singh

काठमाडाैं, ४ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार अधिनायकतर्फ गइरहेको आरोप लगाएका छन् । शुक्रबार धनगढी विमानस्थलमा संचारकर्मीसँग नेता सिंहले सरकारले दुई तिहाइको दम्भ देखाएर सर्वसत्तावादी शैलीलाई बढावा दिएको आरोप लगाए ।

सरकारले गरेका नराम्रा कामका विरुद्ध कांग्रेसले सडक र सदनबाट आन्दोलन गर्ने नेता सिंहले चेतावनी दिए । उनले डा. गोविन्द केसीका माग सम्बोधन गर्न सरकारले माथेमा आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);