सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : झलनाथ खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : झलनाथ खनाल

jhalanath khanal

काठमाडौं, असोज ३० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता खनालले बर्तमान दुइतिहाइको सरकारबाट जनताले धेरै अपेक्षा गरेका भन्दै त्यस अनुसार काम नभएको उल्लेख गरे ।

नेता खनालले महंगीले जनाताको ढाड सेकिदा समेत सरकारले चासो दिन नसकेको बताए । उनले सरकारले आफना कमी कमजोरीलाई सच्याएर जनताको पक्षमा तिव्रताका साथ काम गनुपर्ने सुझाव समेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);