सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको पौडेलको आरोप

ramchandra poudel

भरतपुर, २७ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार गतिहिन बाटोमा लागेको आरोप लगाएको छ । मंगलवार भरतपुर विमानस्थलमा संचारकर्मीसंग कुरागदै नेता पौडेलले प्रतिपक्ष समेत कमजोर भएको अवस्थामा यो सरकारले आशा गरे अनुसार काम गर्न नसकेको बताए । उनले यही अवस्था रहीरहेमा मुलुक समृद्धि तर्फ नजाने समेत दावी गरे।

नेता पौडेलले नेपाली काँग्रेसको पार्टी केन्द्रिय समिती र पदाधिकारी बढाउनु आवश्यक नरहेको बताए । उनले पार्टी सभापति विधान विपरित चलेको प्रष्ट रहेको भन्दै अहिलेकै विधानले सभापतीलाई पर्याप्त अधिकार दिएको समेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);