दैनिक दुई हत्या, तीन बलात्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दैनिक दुई हत्या, तीन बलात्कार

murder

काठमाडौं, ४ असोज । ०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो ।  आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो । यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् । बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए ।

यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ । गत बर्ष सामाजिक अपराध ४० प्रतिशत बढेको छ । ०७३, ७४ मा १० हजार २ सय ५६ घटना भएकोमा गत बर्ष १४ हजार ४ सय ५० रह्यो । प्रहरीले तदारुकताकासाथ मुद्धा दर्ता गर्ने भएकाले पनि घटना बढेको देखिएको प्रहरी प्रवक्ता देशभर गम्भीर प्रकृतिको घटना बढेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);