भारतीय १२ लाख ८० हजार रुपैंया सहित १ जना प्रक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतीय १२ लाख ८० हजार रुपैंया सहित १ जना प्रक्राउ

झापा, १८ भदौ । प्रहरीले पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट भारतीय १२ लाख ८० हजार रुपैंया सहित १ जनालाई प्रक्राउ गरेको छ ।

भन्सारमा रहेको शसस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा ललितपुरका–३२ वर्षीय रविन्द्र बज्राचार्यलाई भारतीय रुपैयाँ सहित प्रक्राउ गरेको हो ।

प्रक्राउ परेका बर्जाचार्यको साथबाट पचास, सय, दुई सय दरका नोट रहेको समेत शसस्त्र प्रहरी वल, झापाका उपरीक्षक राजेश घिमिरेले बताए । प्रक्राउ परेकालाई थप अनुसन्धानका लागि अहिले काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);