एशियाली खेलकूदको पौडीतर्फ गौरिका सिंह र टीसा शाक्य प्रतिस्पर्धी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

एशियाली खेलकूदको पौडीतर्फ गौरिका सिंह र टीसा शाक्य प्रतिस्पर्धी

gaurika n tisa

काठमाडौं, ५ भदौ । एशियाली खेलकूदको पौडीतर्फ हिजो भएको खेलमा दुई नेपाली महिला गौरिका सिंह र टीसा शाक्यले प्रतिस्पर्धा गरेका हुन् ।

खेलाडी गौरिका सिंह र टीसा शाक्य दुवैले १०० मिटर फ्रि स्टायलमा भाग लिएका थिए । २७ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा गौरिकाले १८ औँ र टीसाले २२ औँ स्थान प्राप्त गर्न सफल भए ।

गौरिकाले निर्धारित दूरी तय गर्न १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समय लगाएकी थिइन् भने टिसाले १ मिनेट शुन्य दशमलव तीन सेकेन्ड लगाएकी थिइन् ।आजको खेलमा नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउदै छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);