दूर सञ्चार प्राधिकरणले दुर सञ्चार सेवालाई गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दूर सञ्चार प्राधिकरणले दुर सञ्चार सेवालाई गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता

nepal telecome

काठमाडौं, २३ साउन । नेपाल दूर सञ्चार प्राधिकरणले दुर सञ्चार सेवालाई गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले दुर सञ्चार सेवालाई व्यवस्थित बनाउन अनलाईन पेमेन्ट सेवा सञ्चालनमा ल्याइएको स्पष्ट पारे । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले दूर्गम क्षेत्रमा पानीको उचित व्यवस्थापन गर्न पनि प्राधिकरणले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधि मन्त्री गणेश साहले दुषित पानीका कारण महामारी फैलन सक्ने भएकाले पानीको उचित व्यवस्थापनमा सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । पूर्व मन्त्री साहले पानीको उचित व्यवस्थापनका लागि सरकारका सबै निकायबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);