इन्द्रावती तेश्रो जलबिद्युत केन्द्र पहिरोको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

इन्द्रावती तेश्रो जलबिद्युत केन्द्र पहिरोको उच्च जोखिममा

indrabati jalbidhut

काठमाडौं, २३ साउन । लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेमा रहेको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्र पहिरोको उच्च जोखिममा परेको छ ।

७ दशमलब ५ मेगावट क्षमताको हाइड्रो पावर को सर्जट्याकं माथि बाट बगेको पहिरोले बिद्युत गृहको अगाडि रहेको बगैंचा लेदो माटोले पुरिएको छ । पहिरोको कारण मेलम्ची भोताङ सडक खण्डमा पर्ने उक्त स्थानमा यातायात संचालन गर्न कठिनाई भएको छ भने पैदल यात्रु लाई पनि सास्ति भएको छ । पहिरो नियन्त्रणको लागि समयमै संम्बन्धित निकायले आबश्यक पहल नगरे ठुलो क्षति हुने देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);