आज १४६ औं विश्व हुलाक दिवस मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

आज १४६ औं विश्व हुलाक दिवस मनाइँदै

pm oli bigya

हुलाक सेवालाई समायानुकल परिवर्तन गर्दै लैजानु पर्नेमा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाक सेवालाई समायानुकल परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिनुभएको छ । १४६ औँ विश्व हुलाक दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सञ्चार सेवाको विकास र विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहना अनुसार अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ । नेपालमा वि.स.१९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);