सल्यानमा जीप दुर्घटना, ९ जना गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सल्यानमा जीप दुर्घटना, ९ जना गम्भीर

सल्यान, १३ साउन । सल्यान बनगाड कुपिण्डे नगरपालिका १ समाइल नजिकै जीप दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका छन् ।

जाजरकोटबाट नेपालगन्ज आउँदै गरेको लु १ ज ३९३४ नम्बरको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । घाइते सबैलाई उपचारको लागि नेपालगन्ज ल्याइएको ईलाका प्रहरी कार्यालय सल्लेबजारले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);