अछामको वयलपाटामा जीप दुर्घटना हुँदा पाँच जना घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०७९, सोमबार

अछामको वयलपाटामा जीप दुर्घटना हुँदा पाँच जना घाइते

अछाम, २७ असार । अछामको साँफेबगर नगरपालिकाको वयलपाटामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । से १ त ३६८ जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जना गम्भिर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।