अछाम, २७ असार । अछामको साँफेबगर नगरपालिकाको वयलपाटामा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । से १ त ३६८ जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जना गम्भिर घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अछामको वयलपाटामा जीप दुर्घटना हुँदा पाँच जना घाइते
ताजा समाचार
महिला फुटबल रेफ्री अञ्जना एएफसी एलिटमा समावेश
१० मिनेट अघि
दश क्रिकेटरलाई जिम्बु थकालीको छात्रवृत्ति
१३ मिनेट अघि
लमजुङमा गोठमा आगलागी हुँदा १२ पशुचौपाय मरे
१ घन्टा अघि