पाकिस्तानमा मतदानकै समयमा बिस्फोट, ३१ को मृत्यु, कैयौ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाकिस्तानमा मतदानकै समयमा बिस्फोट, ३१ को मृत्यु, कैयौ घाइते

paksitanelection

एजेन्सी, ९ साउन । पाकिस्तानमा आमनिर्वाचनका क्रममा एक मतदान केन्द्र नजिकै विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । यो विस्फोट पूर्वी बाइपासमा बनाइएको मतदान केन्द्रको नजिकै भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटनमा परी ३१ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेमा सुरक्षाकर्मीहरु पनि रहेको बताइएको छ । अन्य कैयौँ मानिस घाइते भएका छन् । घाइतेहरुको उपचार सोल अस्पतालमा भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);